Logo

कोरोना प्रभावित व्यवसायका लागि पुनर्कर्जा दिन राष्ट्र बैंकले माग्यो आवेदन, यी हुन पुनर्कर्जा पाउने उद्योग व्यवसाय

काठमाडौं । पुर्नकर्जाका लागि नेपाल राष्ट्र बैंकले प्रस्ताव माग गरेको छ । कोरानोबाट मध्यम प्रभावित र अति प्रभावित उद्योग व्यवसायलाई पुनर्कर्जा प्रदान गर्नका लािग राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत एकमुष्ठ रुपमा प्रस्ताव माग गरेको हो । राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकमुस्ट रूपमा प्रदान हुने पुनर्कर्जाको…