Logo

कोरोना भाइरसविरुद्धको खोपमा नयाँ प्रगति, यो वर्षको अन्तिमसम्म बजारमा ल्याउने चीनको घोषणा

काठमाडौं । विश्वव्यापी माहामारी बनेको कोरोना भाइरसविरुद्धको खोपमा नयाँ प्रगति हासिल भएको छ । रुसले खोप उत्पादन शुरु गरेको घोषणा गरेको केही समयमै चीनले यो वर्षको अन्तिमसम्म कोरोना भाइरस विरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको छ । चीनको कम्पनी सिनोफार्मले खोपको तेस्रो चरणको परीक्षण चलिरहेको र यो वर्षसम्मको अन्त्यमा बजारमा आइसक्ने घोषणा गरेको बीबीसीले जनाएको…