Logo

बायोनटेक-फाइजरको खोपलाई युरोपमा पनि स्वीकृति, २७ देशमा खोप अभियान छिट्टै सुरु हुने

काठमाडौं । नेदरल्यान्ड्सको राजधानी एम्सटर्डमस्थित युरोपियन मेडिसिन एजेन्सीले सोमबार बायोनटेक फाइजरबाट उत्पादित कोरोना भाइरस विरुद्धको खोप प्रयाेगमा अनुमति दिएको छ।  अब युरोपेली आयोगले यस निर्णयलाई औपचारिक रुपमा मान्यता दिने विश्वास गरिएको छ। यसका साथै युरोपेली संघमा आबद्ध २७ देशमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान छिट्टै सुरु हुने बताइएको छ। यो खोपलाई दुई साताअघि बेलायतमा र…