Logo

लाप्चे खोला जलविद्युत आयोजनामा १९ अर्ब ६५ करोड लगानी जुट्यो, नेपाल बैंकसहित ९ वटा बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्ने

काठमाडौं । नेपालमा निजिक्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो १६० मेगावाटको लाप्चे खोला जलबिद्युत आयोजनाको लागी आबश्यक पर्ने वित्तीय श्रोत जुटेको छ । २६ अर्ब २० करोड लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाई रहेको बिभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा बनेको सहवित्तीयकरणद्वारा १९ अर्ब ६५ करोड भन्दा बढी…