काठमाडौं । केहिदिनअघि काठमाडौं, टोखा निवासी धिरेन्द्र संज्यालले आफन्तको खातामा पैसा पठाउन मोबाईल बैंकिङ सेवाको प्रयोग गरे । टाढाको बाटो बैंकसम्म जान ढिलो भएकाले उनले आफ्नै मोबाईलमा रहेको एभरेष्ट बैंकको मोबाईल बैंकिङ एपबाट सानिमा बैंकको खातामा ५० हजार रुपैयाँ पठाउन लागे । ५० हजार रुपैयाँ पठाउने बेलामा न उनले एकचोटी क्रस भेरीफाई न न मोबाईलमा…