काठमाडौं । विश्व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण थला परेको बजारले पुनः गति लिन थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र १० देखि लागु गरुेको लकडाउन असार १ गतेदेखि खुकुलो पारेपनि बजारले भने भदौयता क्रमशः लय समातेको व्यवसायीहरु बताउँछन् । असार १ देखि विभिन्न शर्तसहित निश्चित व्यापार व्यवसाय…