जुम्ला । काठमाडौं महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाले पूर्णता पाएको छ । मंगलबार जुम्लामा आयोजित कार्यक्रममा दुई नगरबीच भगिनी सम्बन्ध स्थापनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । भगिनी सम्बन्ध स्थापनापछि चन्दननाथ नगरपालिका–३ स्थित धिमी पार्क निर्माणका लागि साझेदारी गर्ने सम्झौता भएको छ । सहमति र सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र चन्दननाथ…