नुवाकोट । सनराइज बैंक लिमिटेडले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५ माझगाउँ नुवाकोटमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५८ पुगेको छ । बैंकले बेलकोटगढी नगरपालिका–५ माझगाउँ नुवाकोटमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा महेश्वर भुर्तेललार्ई नियुक्त गरेको छ । शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा…