GBIME

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार आजदेखि शुरु (सूचनासहित)


बिजखबर संवाददाता
24 January, 2021 11:40 am

NLIC
LAXMI

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स लिमिटेडको एकीकृत कारोबार आजबाट सुरु भएको छ ।

असोज २८ गते सम्पन्न दुवै कम्पनीको साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि पौष ३ गते स्वीकृती प्रदान गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न मंसिर १९ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL