Logo

‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ अफर ३० माघसम्म मात्र सञ्चालन हुने

काठमाडौं । डिशहोमले ग्राहकलाई अझै बढी सेवा तथा सुविधा दिन ल्याएको ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ अफर अब केही दिनका लागि मात्र बाँकी भएको जनाएको छ । २०७६ फागुन २  देखि सञ्चालनमा ल्याएको उक्त अफरअन्तर्गत २९ माघसम्ममा रिचार्ज गर्ने ग्राहकले मात्र यो योजनाको अन्तिम लक्की ड्रमा सामेल हुन पाउने जनाएको हो । तर, डिलर दाइको डिस्काउन्ट…