Logo

नेप्सेले रोक्यो माईक्रोफाइनान्स सहित ११ कम्पनीको सेयर कारोबार (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ११ कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले आज एक विज्ञप्ती जारी गर्दै सूचीकृत ११ कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । यस अघि धितोपत्र बोर्डले नेप्सेलाई समयमै प्रतिवेदन नबुझाउने तथा वार्षिक साधारण सभा नगर्ने कम्पनीको विस्तृति विवरण छानविन गरी कारोबार रोक्का राख्न निर्देशन दिएको थियो…