काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य उकालो लागेको छ । बुधबार दिनभर सामान्य उतारचढाव आएको नेप्से परिसूचक अन्तमा ८.६६ अंकले बढ्न पुगेको छ । पछिल्लो समय माईक्रोफाइनान्स तथा बीमा समुहको परिसुचकले उचालेको नेप्से परिसुचकमा आज भने बैंकिङ समुहको परिसुचक २६ अंकले बढ्दा समग्र नेप्से परिसूचक उकालो लागेको हो । सोमबारसम्म उच्च रुपमा बढेको माईक्रोफाइनान्स तथा…