काठमाडौ । सरकारी कोषबाट भुक्तानीको लागि जारी गरिएको चेकको भुक्तानी अवधि अबदेखि १५ दिन मात्र हुने भएको छ । राष्ट्र बैंकका अनुसार नेपाल सरकार अर्थमन्त्रालयले यही माघ १९ गते नेपाल राजपत्रमा सुचना जारी गरी प्रकाशित आर्थिक कार्यबिधी तथा बित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम १३२ मा सरकारी कोषबाट भुक्तानीको लागि जारी गरिएको चेकको भुक्तानी अवधि…