Logo

एनसीएचएलको कर्पोरेट पे सेवामा २ महिनामै १ सय बढी संस्था जोडिए, दुई महिनामा ७७ करोड बढीको कारोबार

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले करिव २ महिनाअघि सार्वजनिक गरेको कर्पोरेट पे सेवामा १ सय बढी संघसंस्थाहरु आवद्ध भएका छन् । एनसीएचएलका अनुसार गत माघ १ यता मात्रै विभिन्न २५ बैंक तथा वित्तीय संस्थाहरुमार्फत १ सय बढी संघसंस्थाहरुले यस्तो सेवा लिएका हुन् । गत माघ १ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले…