Logo

आगामी शुक्रबार ज्योति लाइफको आईपीओ बाँडफाँड हुने, कति आवेदकले पाउँदैछन् सेयर ?

काठमाडौं । ज्योति लाइफले सार्वजनिक गरेको प्राथमिक सेयर (आईपीओ)को शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रवन्धक एनएमबि क्यापिटलले केही ढिलो हुनेगरी बाँडफाँड गर्न लागेको बताएको हो । सामान्यतः आइपिओको बिक्री बन्द भएको एक सातामा बाँडफाँड हुँदै आएकोमा यसमा २ साताभन्दा बढी समय लाग्ने भएको छ। कम्पनीको आईपीओमा १८ लाखले आवेदन दिएका छन्। कुल ६६…