Logo

एनसीसी बैंकले शुरु गर्यो बिराटनगरमा क्युआर कोड सेवा, अटो रिक्साको भुक्तानी अनलाइनबाटै गर्न सकिने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) बैंकले अटो रिक्सा प्रयोग गर्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्ने सुविधाको शुरुवात गरेको छ । बैंकले शुक्रबारबाट मोरङ जिल्लाको बिराटनगर महानगरपालिका स्थित विराटनगर नोबेल मेडिकल कलेज रुटमा चल्ने अटो रिक्सा चढ्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो । एनसीसी बैंकले अटो चालकलाई क्युआर कोड उपलब्ध…