काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को अध्यक्षमा कृष्ण अधिकारी चयन भएका छन् । प्याब्सनको १६ औं राष्ट्रिय महाधिवेशनमा अधिकारीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको हो । उनी भ्याली पब्लिक स्कुलका प्रिन्सीपलसमेत हुन् । महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयहरूको महत्त्वपूर्ण योगदानको प्रशंसा गर्दै लगानी गर्ने क्रममा कानुनी…