काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई बधाई दिएका छन् । उनले आफ्नो एक्स (ट्वीटर) खातामार्फत बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नु भएकोमा डोनाल्ड जे. ट्रम्पलाई मेरो हार्दिक बधाई छ । सफल कार्यकालको शुभकामना पनि । नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी…