काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुईवटा बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ। धितोपत्र बोर्डले आज नेपाल एसबीआई बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो। नेपाल एसबीआई बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर’ र शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘शाइन रेसुंगा डिबेन्चर’ जारी गर्न लागेका हुन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले…