Logo

गभर्नर नियुक्तिमा विश्व पौडेललाई बाटो खुला, सर्वाेच्चद्वारा रिट दरपिठको निर्णय सदर

काठमाडौं । सर्वोच्च अदालतले डा विश्वनाथ पौडेललाई गभर्नर बनाउन नहुने भन्दै दायर गरिएको रिट खारेज गर्ने प्रशासनको आदेशलाई सदर गरेको छ। न्यायाधीश सपना मल्लको इजलासले उक्त रिट खारेज गर्ने प्रशासनको निर्णयलाई अनुमोदन गरेको हो। यससँगै डा. पौडेललाई गभर्नर बन्ने बाटो खुला भएको छ। मंगलबार सिफारिस समितिले उनको नाम सिफारिस गरेपछि आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले…