Logo

अन्तिममा दोहोरो अंकले उकालो लाग्यो बजार, कारोबार रकम २ अर्ब १७ करोडमै सिमित

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो यात्रा सुरु गरेको नेप्से परिसुचक अन्तिम समयमा भने १३.३३ अंकले बढेको हो । बजार दोहोरो अंकले बढ्दा बैंकिङ, निर्जीवन बीमा र म्युचुअल फण्डबाहेकका सबै समुहका परिसुचक उकालो लागेका छन् । आज दिनभर भएको कारोबारमा २ सय २८…