काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले खस्किँदै गएको अर्थतन्त्रलाई लयमा ल्याउन रेमिट्यान्स आप्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । सिविफिनले बिहीबार आयोजना गरेको नेपालमा विप्रेषण र बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा जाने ऋणले नेपालको व्यापार घाटामा पारेको प्रभावको अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा उक्त कुराको जानकारी दिएको हो । सिविफिनले सार्वजनिक…