Logo

हिमालयन-सिभिल मर्जरमा स्वाप रेसियो १००ः८१ : नाम हिमालयन नै हुने, संचालक चयनमा छलफल हुँदै

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हाल दुबैं बैंकका संचालकले स्वाप रेसियो र बैंकका नाम तय गरेको र यसै हप्ता मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने हिमालयन बैंक स्रोतले जानकारी दिएको छ । समाचार स्रोतका अनुसार हिमालयन बैंक र सिभिल बैंकको सेयर स्वाप रेसियो १००ः८१ तय गरिएको…