काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवरीसाधनको भाडा वृद्धि गर्ने भएको छ । प्रदेश सरकारले गत बर्षको कात्तिक महिनामा अन्तिमपटक काठमाडौं उपत्यकालगायत बागमती प्रदेशभित्र चल्ने गाडीको भाडा भढाएको थियो । त्यसबेला प्रदेश सरकारले साविकको भाडादरमा २ देखि ३ रुपैयाँले बढाउँदै चढ्नेवित्तिकै १५ लिईँदै आएको भाडा बढाएर १८, २० लिने ठाउँमा २२, २५ को…