Logo

आइएमई पेको बम्पर उपहार विजेता सार्वजनिक, यी हुन् सुनको सिक्का जित्ने भाग्यशाली ग्राहक

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेको ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ योजना अन्तर्गत सुनको सीक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ । जस अन्तर्गत पहिलो दुइ साता को एक भाग्यशाली बिजेता सन्देश श्रेष्ठ बनेका छन् भने दोस्रो दुइ साताको एक भाग्यशाली बिजेता राम पुकार महतो…