Logo

दशैंको अवसरमा प्रभु बैंकको रेमिट्यान्स खाता योजना, मुद्धति निक्षेपमा १५.१३ प्रतिशत ब्याज

काठमाडौं । प्रभु बैंकले रेमिट्यान्स खातामा उच्च ब्याजदर दिने बताएको छ । बैंकले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी विदेशबाट पठाएको पैसा जम्मा गर्दा १० देखि १५ प्रतिशतसम्म ब्याज दिने बताएको हो । बैंकले प्रभु उन्नती मुद्धती खातामा बार्षिक १५.१३ प्रतिशत र प्रभु उन्नती बचत खातामा बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने जानकारी दिएको…