काठमाडौं । ग्लोबल आइएमई बैंकका एसिटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज्सँगको सहकार्यमा यसपालीको दशैंका लागि एससिटी डेबिट कार्ड भएका ग्राहक लक्षित एससिटी तथा युपिआई कार्डको दमदार दशैं धमाका थ्री–डि अफर” अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्ने बैंकले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । यो…