Logo

महालेखाको प्रतिवेदन : शर्तसहितको वैदेशिक सहायता स्वीकार नगरौं, नतिजामा आधारित कृषि अनुदान

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले शर्तसहितका वैदेशिक सहायता सकेसम्म स्विकार नगर्न सुझाव दिएको छ । बुधबार कार्यालयले राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष बुझाएको ५९ औं बार्षिक प्रतिवेदनमा यस्तो सुझाव दिएको हो । कार्यालयको प्रतिवेदनमा शर्तसहितको वैदेशिक सहायता सकेसम्म स्वीकार नगर्ने नीति अख्तियार गर्नुपर्ने उल्लेख गरेको छ । प्रतिवेदन अनुसार नेपालमा बढ्दो बेरुजु समस्याले अर्थतन्त्रमै असर गरेकाले यस्तो…