Logo

नुन् ढुवानीका लागि १७ करोड ४१ लाख खर्च, सडकको पहुँच पुगेका जिल्लामा अनुदान पुनरावलोकन गर्नूपर्ने

काठमाडौं । सरकारले यो बर्ष हीमाली तथा उच्च पहाडी जिल्लामा नुन ढुवानी गर्न १७ करोड ४१ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । देशभरका सबै स्थानमा कम मूल्यमा नुन वितरण गर्नका लागि ढुवानी खर्चवापत उक्त अनुदान साल्ट ट्रेडिङलाई सरकारले दिएको हो । २०५९ सालमा यातायातको सुविधा नपुगेका २२ जिल्लामा नुन ढुवानी गर्न उक्त अनुदान…