काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बिहीबार १४.७१ अंकले उकालो लागेको छ । आज नेप्से परिसुचक दोहोरो अंकल उकालो लाग्दा विन्दु २ हजार १ मा पुगेर रोकिएको छ । आज बिहानैदेखि उकालो यात्रा तय गरेपनि सेयरबजारले दिउँसो १ बजेको आसपासमा भने सामान्य अंकले ओरालो लागेको थियो । त्यसपश्चात लगातार बढेको बजारमा कुल २ सय…