काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर ९१ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ…