Logo

एनसीसी र कुमारी बैंक मर्जपछि बन्ने बैंकको चुक्ता पुँजी २६ अर्ब हाराहारीमा पुग्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र कुमारी बैंक एक आपसमा गाभिने भएका छन्। सोमबार दुई बैैंकबीच मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। दुई बैंकबीच विगत केहि समयदेखि मर्जरको लागि कुरा चल्दै आएको थियो। सञ्चालकहरुको कुरा मिलेपछि सोमबार मर्जरमा जाने सम्झौता भएको छ। प्रारम्भिक सम्झौता अनुसार दुई बैंकले एक बराबर एक शेयरको अनुपातमा मर्ज…