GBIME

सिद्धार्थ बैंकको ‘दसैंको बहार, क्यास ब्याक उपहार’ योजना


बिजखबर संवाददाता
25 September, 2022 10:30 am

bank siddartha

काठमाडौं . सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा दसैंको बहार, क्यास ब्याक उपहार योजना ल्याएको छ ।

NABIL
lAXMI_BANK

यस योजना अन्तर्गत ग्राहकहरूले असोज ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत (अधिकतम रु. २००) क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको हो ।

यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL