Logo

प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै एमाले अध्यक्ष ओलीले प्रस्तावित नीति तथा कार्यक्रमले देश र जनताबारे केहि नबोलेको भन्दै फिर्ता लिएर पुनर्लेखन गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले भने, ‘एमालेले तपाईहरुलाई सहयोग गर्छ बरु…