काठमाडौं । चालु आर्थिक बर्षको ४ महिनामा विभिन्न विदेशी लगानीकर्ताहरुले नेपालबाट करिव २ अर्ब रुपैयाँ बराबरको आफ्नो लगानी फिर्ता गरेका छन् । पछिल्लो समय नेपालमा विदेशी लगानीसमेत घटिरहेको अवस्थामा भएको लगानीसमेत भटाभट फिर्ता गईरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो ४ महिनामा नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताहरुले १ अर्ब ८० करोड…