Logo

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ८८ करोड ६० लाखमै सीमित

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि सामान्य उत्तारचढाव भएको नेप्से अन्तिममा ३.८३ अंकले बढ्दै १८ सय ५८ को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर २ सय ५१ कम्पनीका २६ लाख ९९ हजार ३ सय ३१ कित्ता सेयर किनबेच हुँदा कारोबार…