काठमाडौँ । विश्वकप फुटबलको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच भिडन्त हुदै छ । फाइनल खेल नेपाली समय अनुसार राति ८ ४५ बजेदेखि हुने छ । डिफेन्डिङ च्याम्पियन फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेर विश्वकपको तेस्रो उपाधि जित्ने दौडमा रहेको छ भने अर्जेन्टिना पनि तेस्रो पटक विश्वकप उपाधि जित्ने तयारीमा रहेको छ । अर्जेन्टिना र…