काठमाडौं । आईतबार साँझ भएको विश्वकप २०२२ को फाइनल खेलमा नेपालमा पछिल्लो एक हप्ताकै धेरै इन्टरनेट खपत भएको छ । नेपाल इन्टरनेट एक्सचेन्जका अनुसार आईतबार राति पौने ९ बजेदेखि ११ बजेसम्म नेपालमा ३७ गिगाबीट पर सेकेन्डको आसपासमा इन्टरनेट खपत भएको छ । यो पछिल्लो एक हप्ताकै उच्च इन्टरनेट खपत हो । नेपालमा विश्वकप देखाउने आधिकारिकता…