Logo

सरोकारवालाबाट व्यवस्थापक टाढा हुँदा सहकारी र लघुवित्तमा समस्या : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री डा महतले भने । ‘मर्जरपछि यसको क्षमता र सेवा दिने लक्ष्य अझ घनिभूत हुने छ ।’ मन्त्री डा। महतले भने, नुवाकोटको तुप्चे र धनुषाको…