काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । बिहिवार अनुगमन कार्यालयले दुई कम्पनीलाई एक वर्ष छ महिना र दुई कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो । विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने…