Logo

मर्क्योर काठमाडौंले सार्वजनिक गर्‍यो अविस्मरणीय भ्यालेन्टाइन डे अफर

काठमाडौं । उपत्यका र नजिकका हिमालहरूको मनमोहक दृश्यहरूको बीचमा अवस्थित मर्क्योर काठमाडौँले अविस्मरणीय भ्यालेन्टाइन डे मनाउन एक मनमोहक सेटिंग प्रदान गर्ने भएको छ । क्यान्डल लाइट डिनर, रुफटपको घनिष्ठ अनुभव अथवा लक्जरियस ओभरनाइट रिट्रीट, हरेक अनुभवका साथ होटलले प्रेम फैलिने उत्तम वातावरण प्रस्तुत गर्ने जनाएको छ । दिनभरि चल्ने रेस्टुरेन्ट डाइनमा एक भव्य बुफे डिनरको…