Logo

वाणिज्य समितिले भेट्यो उद्योग मन्त्री, आयातित वस्तुमा लेबलिङको नीति स्थगन गर्न माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को वाणिज्य समितिले उद्योगमन्त्री रमेश रिजालसमक्ष आयात भएका वस्तुमा लेबलिङ गर्ने नीति हटाउन माग गरेको छ । मंगलबार समितिका सभापति सुबोध कुमार गुप्ताको नेतृत्वमा गएको समितिले मन्त्री रिजालसँगको भेटमा उक्त माग राखेको हो । भेटमा समितिले आयात निर्यात गर्दा लेबलिङ गर्नुपर्ने बाध्यकारी नियमले भन्सार विभाग तथा व्यवसायीहरु बीच अन्योल एवं…