काठमाडौँ । हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) ले नयाँ डिम्याट र मेरो सेयर खाता खोल्नका लागि सुनौलो अफरल ल्याएको छ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेजले ९ सय ९९ रुपैयाँमा नयाँ डिम्याट खाता र मेरो सेयर खोल्दा आजीवन नविकरण शुल्क नलाग्ने अफर ल्याएको हो । अहिले मेरो सेयरको वार्षिक…