काठमाडौं । निओटेरिक नेपाल प्रालि र टेक स्टुडियो प्रालिले नेपालको प्राविधिक विकासको समृद्ध भविष्यमा महत्वपूर्ण भूमिका खेल्नका लागि साझेदारीको घोाषणा गरेका छन् । यस साझेदारीको घोषणा सोमबार, गरिएको थियो। यो साझेदारीको स्वीकृतिसँगै नियोटेरिक नेपाल प्रालि र टेक स्टुडियो प्रालिले नयाँ संयुक्त उद्यम सिर्जना गर्न आपसी सम्झौता गरेको छ। सम्झौताअनुसार टेक स्टुडियो र निओटेरिक नेपाल लगातार…