Logo

‘आइएमई पे’मा कनेक्ट आइपीएसमार्फत बैंक लिङ्क गरि कारोबार गर्न सकिने

काठमाडौं । ‘आइएमई पे’ ले आफ्नो एपमा कनेक्ट आइपीएस मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ। विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आइएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्क गरि राख्न सक्ने भएका हुन् । यसका लागि ग्राहकहरूले ‘आइएमई पे’ मा रहेको…