Logo

कृषि विकास बैंकको सीईओमा गुरुङ नियुक्त, अब्बल बैंक बनाउन सफल होलान ?

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको शनिवार बसेको सञ्चालक समितिको बैठकले गुरुङलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्प्को हो । सञ्चालक समितिको बैठकलले सीईओमा गुरुङलाई नियुक्त गरेको बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । नवनियुक्त सीईओले सोमबारदेखि सीईओको कार्यभार सम्हाल्ने…