Logo

पर्यटनमा संकुचनले सेवा क्षेत्र ५७ अर्बले घाटामा, नेपालीको भ्रमण खर्च ३५ प्रतिशत बढ्यो

काठमाडौं । करिव २ बर्ष विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा अझै पर्यटन क्षेत्रको पुनरुत्थान हुन सकेको छैन । जसका कारण चालु आर्थिक बर्षको १० महिनामै नेपालले खुद सेवा आय घाटा ५७ अर्ब ७४ करोड रुपैयाँ व्यहोरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको १० महिनामा विदेशबाट आउने पर्यटकभन्दा धेरै नेपालीहरु…