काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्बपति सल्लाहकार एलन मस्कले अमेरिकी सङ्घीय निकायका सबै कर्मचारीले आफ्नो कामको औचित्य पुष्टि गर्नुपर्ने वा जागिर गुमाउनुपर्ने बताएका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति तथा ट्रम्पका सबैभन्दा ठूला दाता मस्कले अनावश्यक सरकारी कर्मचारीलाई बिदा (बर्खास्त) गर्ने प्रयासको नेतृत्व गरेका छन् । “सबै सङ्घीय कर्मचारीहरूले चाँडै एक इमेल प्राप्त गर्नेछन्…