Logo

भारतको उडिसास्थित केआईआईटीमा फेरि अर्की नेपाली विद्यार्थी पनि मृत भेटिइन्

काठमाडौं । भारतको उडिसास्थित किङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत फेरि अर्की एक नेपाली छात्रा पनि मृत अवस्थामा फेला परेकी छिन् । भुवनेश्वर–कटक प्रहरी आयुक्त एस. देव दत्ता सिंहका अनुसार उक्त छात्राको शव विश्वविद्यालयकै छात्रावासको कोठामा फेला परेको हो । बिहीबार अपराह्न एक नेपाली विद्यार्थी कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेको त्यहाँ अध्ययरत् नेपाली…