काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ८ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ८.०१ अंकले बढ्दै २०३३ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर २ सय ७१ कम्पनीका ४० लाख ९ हजार बढी कित्ता सेयर किनबेच हुँदा १ अर्ब…